Rule 15
सम्बन्धित मालमा लगत पठाउने
ऐन तथा यो नियमावलीको प्रयोजनका लागि
विर्ता जग्गाको लगत भएका लगत फाँट विर्ता खारेजी अड्डा तथा यस्ता प्रत्येक
अड्डाले आफूसँग भएको लगतको दुरुस्त उतार गरी नेपाल सरकारले तोकेका म्याद
भित्र एक प्रति सम्बन्धित बही बुझ्ने कुमारीचोकमा र एक प्रति सम्बन्धित तालुक
विभागमा एक प्रति सम्बन्धित माल अड्डामा पठाई सक्नुपर्छ ।